बुटवल : नेपाली कांग्रेस देवदहको मनोनयन दर्ता कार्यक्रम सम्पन्न भएको छ।मेयर पदमा पुनः हिरा बहादुर खत्री साथै उपमेयर पदमा सरिता चौधरी लगायत १२ ओटै वडाका वडा अध्यक्ष वडा सदस्य पदका
उम्मेदवारको नाम यस प्रकार रहेको छ।
वडा नं १ अध्यक्ष : दिपक नेपाल
वडा नं २ अध्यक्ष : विक्रम पौडेल
वडा नं ३ अध्यक्ष : यज्ञ प्रसाद अर्याल
वडा नं ४ अध्यक्ष : दमननाथ रेग्मी
वडा नं ५ अध्यक्ष : केशव राज पराजुली
वडा नं ६ अध्यक्ष : दामोदर क्षेत्री
वडा नं ७ अध्यक्ष : गोपाल प्रसाद ढकाल
वडा नं ८ अध्यक्ष : गंगा बा थापा
वडा नं ९ अध्यक्ष : मोहन जि.सि
वडा नं १० अध्यक्ष : यक बा सुनार
वडा नं ११ अध्यक्ष : अमर बा चौधरी
वडा नं १२ अध्यक्ष : डेग बा शारु ।